राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटोफिचर)

डिसी नेपाल
२७ पुष २०७८ ११:४०

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्णय गरेकी छन्।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको माल्यापर्ण गरेकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *