भुमिमा सहकारी संस्थाको १०औँ साधारणसभा सम्पन्न

डिसी नेपाल
२९ पुष २०७८ २०:५२

काठमाडौं । भुमिमा महिला कृषि सहकारी संस्था लिमिटेड बैतडीको १०औँ साधारणसभा आज सम्पन्न भएको छ ।

“आधा पुरुष आधा नारी जमिनमा हक बराबरी” भन्ने मुल नाराका साथ आज सहकारी संस्थाकै प्रांगणमा साधारणसभा सम्पन्न गरिएको हो । सहकारी संस्थाका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको साधारणसभामा सेयर सदस्यहरुको सहभागीता थियो ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष गीता सिनालले ४० लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । उक्त सहकारी संस्थामा २सय महिलाहरु सेयर सदस्य रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *