एमाले महासचिव शंकर पोखरेललाई कोरोना पुष्टि

डिसी नेपाल
३० पुष २०७८ १२:३८

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। पोखरेलले सामाजिक संजाल फेसबुक मार्फत आफू संक्रमित भएको जानकारी दिएका छन्।

उनले भनेका छन् ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *