कांग्रेस महामन्त्री शर्मालाई पुनः कोरोना संक्रमण
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। यस अघि पनि शर्मा सहित सपरिवारलाई संक्रमण भएको थियो। यो पटक पनि शर्माको सपरिवारलाई संक्रमण भएको उनले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment