मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री शर्माले दिए तीन विकल्प

डिसी नेपाल
८ माघ २०७८ १०:४९
104
Shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका छन् ।
 शर्माले दिएका विकल्प ती विकल्पः

१) स्वयं व्यक्तिद्वारा भूल स्वीकार र क्षमायाचना !

अथवा..
२) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा !

अथवा..

३) पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त !

मन्त्री यादवले गत ५ गते गौर नरसंहार दोहो¥याउने संकेत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने धम्की दिएकी थिइन्। उनको सो अभिव्यक्तिपछि अहिले सर्वत्र आलोचना भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *