नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त
काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment