प्रेस चौतारी सर्लाहीको अध्यक्षमा सापकोटा पुनः चयन

डिसी नेपाल
१९ माघ २०७८ १३:२५

सर्लाही।प्रेस चौतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकोटा पुनस् चयन भएका छन् । प्रेस चौतारी नेपाल सर्लाही शाखाको बुधवार भएको भेलाले सापकोटाको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो ।

भेलाले कार्य समितिको उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लो तामाङ, कोषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल तथा सदस्यहरूमा विनय न्यौपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *