नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारहरूको सरुवा भएको छ । प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ ।
फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment