रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

डिसी नेपाल
२ फागुन २०७८ ७:३३

काठमाडौं। फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ। जितसंगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ।

बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ। गए राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *