ढुंगेअड्डामा विष्फोटक पदार्थ फेला परेकाे आशंका, सेनाकाे डिस्पोजल टाेली घटनास्थलमा
काठमाडाैं। काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ। सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेकाे आशंका गरिएकाे छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो। सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment