नेपालको खराब सुरुवात,४ विकेट गयो

डिसी नेपाल
६ फागुन २०७८ १२:३६

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुवात राम्रो खेल्न सकिरहेको छैन ।

नेपालले अहिले आफ्नो चार विकेट गुमाएको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई पनि गुमाएको  छ । ऐरीले ११ रन वनाएर आउट भएका हुन् ।

जेसन मक्सुदको बलमा एरी आउट भएका हुन् ।नेपालले अहिले ४ विकेट गुमाएर ४८ रन बनाएको छ । यसअघि ज्ञानेन्द्र मल्ल १५ रन बनाएर आउट भएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *