गृहमन्त्री खाँण पुगे ओली भेट्न बालकोट
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाँण पुगेका हुन् । यसअघि बुधबार ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
पछिल्लो समय प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहँदा कांग्रेस र एमालेका नेताबीच पनि छलफल र भेटवार्ता भइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment