एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ। आइतबार बेलुकी संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएपछि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्ने छ । उक्त बैठकमा एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने तयारी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment