किभमा फेरि भीषण विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किभ र वरपरको क्षेत्रमा केही मिनेटअघि विस्फोटन भएको सुनिएको विवरणहरू प्राप्त भएका छन्।
त्यहाँबाट पत्रकारहरूले शृङ्खलाबद्ध विस्फोट भएको जानकारी दिएका हुन्। किभमा फेरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको छ। त्यहाँ बिहानको ६ बजेको समयमा विष्फोटको आवाज सुनिएको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment