२०७९ सालमा ४३ दिन सार्वजनिक बिदा (सूचीहित)
काठमाडौं। २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा हुने भएको छ। गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्वजनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो।
बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख, उभौली पर्व, चण्डी पूर्णिमा, २ जेठ, २७ साउन रक्षा बन्धन, ३ भदौ श्रीकृष्ण जन्माष्टमी, १० असोज घटस्थापना, १३ कात्तिक छठ पर्वलगायत छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment