तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा

डिसी नेपाल
९ चैत २०७८ १८:४३

काठमाडौं । कांग्रेसको भातृ संगठन नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा पर्वतका गुरुङ र नेविसंघमा काठमाडाैंका शेपार्लाई नियुक्त गरेका हुन् ।

तदर्थ समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम भएको मितिले ३ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने काँग्रेस मुख्य सचिव कृणप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *