राप्रपाका दुई केन्द्रीय सदस्य राप्रपा नेपालमा प्रवेश

डिसी नेपाल
९ चैत २०७८ २२:३७

काठमाडौं । राप्रपाका निर्वाचित केन्द्रीय सदस्यद्वय पदम बहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ)ले राप्रपा परित्याग गरेका छन् ।

राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा कृयाशिल हुने बताएका छन् । पार्टी अध्यक्ष कमल थापाले बिधान बमोजिम दुवैलाई केन्द्रिय सदस्यमा मनोनीत गरेका राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *