माओवादी अध्यक्ष प्रचण्ड आज गारेखा जाँदै
काठमाडाैं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज गारेखा जाँदै छन्। प्रचण्डले बारपाक सुलिकाेट गाउँपालिकाकाे भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गाेरखा जाने उनकाे सचिवालयले जनाएको छ।
प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दाैडधुपमा छन्। बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए। अघिल्लाे पटक भरतपुर महानगरपालिकाकाे निर्वाचनमा माओवादीबाट धाेका पाएकाे भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment