दीपेन्द्रको अर्धशतक

डिसी नेपाल
१७ चैत २०७८ १४:०५

काठमाडौं। त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पपुवा न्यु गिनी ९पीएनजी०विरुद्ध नेपाली टोलीका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले २८ बलमा दुई तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे ।प्रतियोगिताको चोथो खेलमा नेपाल जित निकाल्दै एक खेल अघिनै फाइनल पुग्ने लक्ष्यमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *