सशस्त्र प्रहरीको रिक्त एआईजीमा राजु अर्याल सिफारिस

डिसी नेपाल
४ वैशाख २०७९ २२:०७

काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एआइजीमा राजु अर्याल सिफारिस गरिएको छ। गृहमन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा डिआईजी अर्याललाई सिफारिस गरेको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार आइतबार बसेको बढुवा समितिको वैठकले पहिलो नंबरमा रहेका डिआइजी अर्याललाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो। सरकारले उनलाई अहिले एआइजी बनाएपछि आउदो १८ गते सशस्त्र प्रहरी बलको आइजीपीमा नियुक्त गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *