माओवादी केन्द्रले रोल्पामा उम्मेदवार टुंग्यायो(नामावलीसहित)

डिसी नेपाल
११ वैशाख २०७९ १९:५१

रोल्पा । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन नसकेपछि नेकपा माओवादी केन्द्र रोल्पाले जिल्लाका सबै स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको छ ।आइतबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लाका १० वटै स्थानीय तह र वडाको उम्मेदवारको टुंगो लगाएको हो ।

लुग्री गाउँपालिका र गंगादेव गाउँपालिकामा उपाध्यक्ष भने टुंगो लगाउन सकेको छैन् ।

माओवादी केन्द्र रोल्पाले १ नगरपालिका र ९ वटा गाउँपालिकामा निम्न उमेरद्वारहरु चयन गरेको छ ।

रोल्पा नगरपलिका
प्रमुखः सुरेन्द्र थापा घर्ती
उपप्रमुखः गीता आचार्य
वडाध्यक्षहरु
१ नं. वडा खुमबहादुर थापा
२ नं वडा प्रकाश डाँगी
३ नं. वडा भरत विष्ट
४ नं. वडा मित्रलाल गुरुङ
५ नं. वडा टोपबहादुर नेपाली
६ नं.वडा तुलबहादुर घर्तीमगर
७ नं. वडा लालबहादुर घर्ती
८ नं. वडा हर्कबहादुर डाँगी
९ नं. वडा मिमबहादुर घर्तीमगर
१० नं. वडा मोतिलाल डाँगी
सुनिलस्मृति गाउपालिका
अध्यक्षः मनिराम बुढाथोकी
उपाध्यक्षः कुमारी थापा
वडाध्यक्षहरु
१ नं. वडा गोवर्धन कुवर
२ नं. वडा शान्तराम शाह
३ नं. वडा दुर्गाबहादुर विष्ट
४ नं. वडा ओविलाल विष्ट
५ नं. वडा मनि थापा
६ नं. वडा लोकेन्द्र थापा
७ नं. वडा रेशम शर्मा
८ नं. वडा धनराज रोका
लुंग्री गाउँपालिका
अध्यक्षः भरत थापा
उपाध्यक्ष
वडाध्यक्षहरुः
१ नं.वडा दिलबहादुर पुन
२ नं. वडा भिमबहादुर जि.सी
३ नं. वडा नेमबहादुर खड्का
४ नं. वडा विरवल खड्का
५ नं. वडा रिखबहादुर रोका
६ नं. वडा जोबहादुर बुढाथोकी
७ नं. वडा हिराबहादुर पुनमगर
सुनछहरी गाउँपालिका
अध्यक्षः धनबहादुर पुन
उपाध्यक्षः ननकला घर्ती
वडाध्यक्षहरु
१ नं. वडा धनिमान रोकामगर
२ नं. वडा कृष्णबहादुर बुढा
३ नं. वडा उदवीर घर्तीमगर
४ नं. वडा खड्कबहादुर घर्ती
५ नं. वडा देविलाल रोका
६ नं. वडा अमरजित पुनमगर
७ नं. वडा राजबहादुर रोका
थबाङ गाउँपालिका
अध्यक्षः ऋषिकेशव बुढामगर
उपाध्यक्षः सर्मिला बुढा
वडाध्यक्षहरु
१ नं. वडा हिरा प्रसाद बुढा
२ नं. वडा अविलाशा रोकामगर
३ नं. वडा जनक बुढा
४ नं. वडा पुनबहादुर विक
५ नं. वडा गोवर्धन घर्ती
परिवर्तन गाउँपालिका
अध्यक्षः शुकबहादुर बुढामगर
उपाध्यक्षःकलादेवि खत्रेनी
वडाध्यक्षहरु
१ नं. वडा मैते बुढा
२ नं. वडा हरीप्रसाद बुढा
३ नं. वडा झपीराम डाँगी
४ नं. वडा भानसिंह बुढामगर
५ नं. वडा दिलबहादुर वली
६ नं. वडा कर्णबहादुर बुढा
माडी गाउँपालिका
अध्यक्षः अमरसिंह घर्तीमगर
उपाध्यक्षः जयपुरी घर्ती
वडाध्यक्षहरु
१ नं. वडा रोहितसिंह घर्ती
२ नं. वडा ललित घर्तीमगर
३ नं. वडा दलबहादुर घर्ती
४ नं. वडा रेगमबहादुर मल्ल
५ नं. वडा तेजेन्द्र बुढामगर
६ नं. वडा खर्कबहादुर पुन
गंगादेव गाउँपालिका
अध्यक्ष विरबहादुर खत्री
उपाध्यक्ष
वडाध्यक्षहरु
१ नं. वडा दलसुर घर्ती
२ नं. वडा भुपाल दमाई
३ नं. वडा लोकमान वली
४ नं. वडा रामबहादुर वली
५ नं. वडा मानबहादुर डाँगी
६ नं. वडा कमानसिंह खत्री
७ नं. वडा टोपबहादुर वली
त्रिवेणी गाउँपालिका
अध्यक्षः रेशम पुन
उपाध्यक्षः भागीसरा खत्री
वडाध्यक्षहरु
१ नं. वडा देउराम घर्तीमगर
२ नं. वडा शान्तराज बोहरा
३ नं. वडा तिला वली डाँगी
४ नं. वडा गंगाप्रसाद घर्ती
५ नं. वडा ज्योतिबहादुर घर्ती
६ नं. वडा नरेन्द्र भण्डारी
७ नं. वडा खेम बावुराजा डिसी
रुन्टीगढी गाउँपालिका
अध्यक्षः गोविन्द पुनमर
उपाध्यक्षः कौसिला जिसी घर्ती क्षेत्रीनी
वडाध्यक्षहरु
१ नं. वडा मिनबहादुर थापा
२ नं. वडा भिउलाल पुनमगर
३ नं. वडा
४ नं. वडा शिवलाल रोका
५ नं. वडा निराजन घर्ती
६ नं. वडा खिमबहादुर घर्ती
७ नं. वडा टेकलाल पुनमगर
८ नं. वडा तुलसी पुन
९ नं.वडा बेदबहादुर बुढा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *