निर्वाचनको अवसर पारेर नेपाल टेलिकमले सुलभ अफर दिँदै
काठमाडौं।नेपाल टेलिकमले आमामी ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको अवसर पारेर नयाँ अफर दिने भएको छ। ९८ रुपैयाँमा आवश्यक्ता अनुसार जीएसएम प्रिपेड तथा पोस्पेड मोवायल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ।यो अफर वैशाख २५ गते देखि जेठ ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment