नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने

डिसी नेपाल
२८ वैशाख २०७९ १२:४७

काठमाडौं।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ ।बुधबार नेपाल क्रिकेट संघ ९क्यान० ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी-२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो ।

नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ गते चौथो र ७ गते आठौं खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *