लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान
लमजुङ। लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन्।
वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन्। देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment