भरतपुरमा रेनु दाहालकाे ११ सय मतको अग्रता
काठमाडाैं। भरतपुर महानगरपालिकामा २५३५८ मतगणना गर्दा सत्ता गठबन्धनबाट माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीभन्दा एघारसय मतले अग्रता लिइरहेकी छन्।
पछिल्लो मतगणना अनुसार अहिलेसम्म दाहालले ९०११ ल्याएकी छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भने ७८९२ पाएका छन्। नेपाली कांग्रेसका वागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ ल्याएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment