कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनमा

डिसी नेपाल
४ जेठ २०७९ १४:४७
136
Shares

मुगु। कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन्। साेरु गाउँपालिका-६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेकाे प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार सभापति शाहीकाे अवस्था सामान्य छ। सभापति शाही सवार लु१ज १७७२ नम्बरकाे गाडी दुर्घटना हुँदा उनीसहित सोवेन्द्र मल्ल, सुवर्ण शाही , कुबेर शाही र राजेन्द्र शाही सामान्य घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *