कहिले पुरिन्छन् काठमाडौंका सडकका खाल्डाखुल्डी (तस्वीरसहित)
कामठाडौं। मुलुकको संघीय राजधानी काठमाडौंका सडक हिउँदमा धुलो र वर्षायाममा हिलाम्य हुनु नौलो विषय होइन। केन्द्रीय सरकारदेखि महानगरपालिका सबैको योजनामा सकडका खाल्टाखुल्टी पुर्ने योजना हुन्छ।

तर व्यवहारमा लागू नहुँदा सर्वसाधारणदेखि सवारी साधनसम्मले सास्ती व्यहोर्नु परेको छ। मुख्य सडकदेखि भित्री गल्लीसम्मका खाल्डाखुल्डी नपुर्दा राजधानीका सडक नै कुरुप बन्दै गएका छन्।






























No ads found for this position
प्रतिक्रिया


Facebook Comment