त्रिदेशीय एकदिवसीय सिरिजमा करण केसी बने प्लेयर अफ द सिरिज

डिसी नेपाल
२ असार २०७९ १०:२३

काठमाडौं । अमेरिकामा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएको त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालका अलराउण्डर करण केसी प्लेयर अफ द सिरिज चुनिएका छन्।

अमेरिकामा बिहीबार बिहान सकिएको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका केसी प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।करणले यस सिरिजमा कुल १३ विकेट लिएका छन्। भने सिरिजको अन्तिम खेल अमेरिकाविरुद्ध ३ विकेट लिएका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *