पत्रकार सम्मेलन गर्दै रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी

डिसी नेपाल
१० असार २०७९ ८:३४

काठमाडौं। रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो।

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *