वर्षाका कारण इटहरी डुवानमा
काठमाडौं।सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको इटहरी उपमहाननगरपालिकाको विभिन्न स्थानहरु डुवानमा परेको छ।इटहरीको वडा नं ४ को शारदा मार्गको बस्तीमा पानी छिरेपछि त्यहाँको घरहरु डुवानमा परेको हो।
वर्षाले झापा,मोरङ,सिराहा,सप्तरी लगाएत देशमा विभिन्न तराईका जिल्लाहरु डुवानमा परेको छ।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment