बुङमतीमा युवा संघको धान रोपाइँ (फाेटाेफिचर )

अनिल पोख्रेल
१५ असार २०७९ १४:२८
156
Shares

काठमाडौं। आज असार १५, राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। असार १५ मा विभिन्न संघसंस्थाले रोपाइँ गरेर असार १५ मनाउँछन्।

यसै मेसोमा नेकपा एमालेको भातृ संगठन युवा संघले धान रोपेर धान दिवस मनाएको छ। ललितपुरको मुङमतीमा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा युवासंघ धान दिवस मनाएको हो।

सो अवसरमा महासचिव पोखरेलले धान रोपेका थिए भने सहभागीहरुले हिलो खेलेर मनोरञ्जन गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *