उचित बजार व्यवस्थापनको अभावले सडकका पेटीमा तरकारी बेच्दै कृषक
भादगाउँ। भक्तपुर नगरपालिका–५ तमारी क्षेत्रको सडक पेटीमा तरकारी बेच्दै कृषकहरु । उचित बजार व्यवस्थापनको अभावले भक्तपुरका कृषकहरु यसरी तरकारी बेच्न बाध्य छन् ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment