भानुजयन्ती : भानुभक्तकाे शालिकमा प्रधानमन्त्रीद्वारा माल्यापर्ण (फोटो फिचर)

डिसी नेपाल
२९ असार २०७९ १०:२८
40
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन्।

काठमाडौंमा आयोजित एककार्यक्रमका बीच नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन्। १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *