८४ वर्षीय वृद्ध आफ्नै घरमा जलेरको अवस्थामा मृत फेला

डिसी नेपाल
३२ असार २०७९ १५:०४

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईतलामा मृत अवस्था फेला परेका छन् ।

कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शब तीन तले घरको भुइकोठामा फेला परेको हो । घटनाबारे शब पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *