चिनाकोट जाने पदमार्ग
गलेश्वर। म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल चिनाकोट दरबार जान निर्मित पदमार्ग । सांसद विकास कोषको रु नौ लाख र स्थानीयवासीको रु एक लाख १० हजारका लागतमा पदमार्ग निर्माण गरिएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment