कालीगण्डकीको दोहन

डिसी नेपाल
४ साउन २०७९ १६:००
64
Shares

गलकोट। बागलुङ नगरपालिका–४, फ्रोस्रेबाट पारिपट्टी देखिएको कालीगण्डकी नदीको दोहन गरिरहेका दृश्य । असारदेखि भदौ १५ सम्म कुनै पनि नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भएपनि म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने कालीगण्डकी नदीको दोहन रोकिएको छैन । तस्वीरः खेमराज गौतम(रासस)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *