सडकको बीचमा बिजुलीको पोल
म्याग्दी। बेनी–दरवाङ सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा सडकको बीचमा रहेको बिजुलीको पोल । हालै कालोपत्रे भएको यो सडकको बीचमा रहेको बिजुलीको पोलले जोखिम बढाएको छ । तस्बिरः सन्तोष गौतम(रासस)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment