बुढीगण्डकी नदीमा पुल बनेपछि आवत-जावतमा सहज

डिसी नेपाल
५ साउन २०७९ १२:१६
200
Shares

गोरखा। गोरखाको आरुघाट गाउँपालिका– १ थुमी र २ मा मान्वुको सिमानामा पर्ने सोतीमा बुढी गण्डकी नदीमाथि निर्माण सम्पन्न भएको मोटरेबल पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवत जावत गर्न सजिलो भएको छ । उक्त पक्की पुलको लम्बाइ १०० मिटर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *