गाँजाको बोट नष्ट गर्दै तनहुँ प्रहरी

डिसी नेपाल
८ साउन २०७९ १३:४३

तनहुँ। जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित एक्लेफाँटमा गाँजाको बोट फँडानी गरी नष्ट गर्दै तनहुँ प्रहरी । सार्वजनिक जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब दुई हजार गाँजाका बोट प्रहरीले आगो लगाएर नष्ट गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *