पानी नपरेपछि रोपेका धान सुक्दै
तस्वीरः रासस
दाङ।दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका किसान नन्दु चौधरी गरेको धान खेती । पानी नपरेपछि रोपेका धान सुक्न थालेको छ । पश्चिम दाङका धेरै ठाउँमा पानी नपरेपछि धान सुकेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment