काठमाडौं मल अघिका अवैध संरचना महानगरले भत्कायो (फोटो फिचर)

डिसी नेपाल
८ भदौ २०७९ १३:४४

काठमाडाैं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *