मिर्मिरे र वुद्ध ज्योति लघुवित्तको १५ भदौबाट एकीकृत कारोबार

डिसी नेपाल
१० भदौ २०७९ ११:०६

काठमाडौँ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गरेर १५ भदौबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले ६ भदौमा र कम्पनी रजिष्ट्रार कार्यालयले ९ भदौमा अन्तिम स्वीकृति दिइसकेका छन्।

दुवै एक भएपछि अब मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *