आज देखि सोह्र श्राद्ध सुरु

डिसी नेपाल
२६ भदौ २०७९ १०:०१

काठमाडौँ। सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदै।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज ९आयतबार०देखि विधिवत् आरम्भ गरिंदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *