संसद भवनमा एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा बसेको बैठकलाई दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठकमा निर्वाचनको तयारी र सरकारका कामबारे अध्यक्ष ओलीले पार्टीको धारणाबारे जानकारी गराइरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment