गायक सरोज साजन श्रेष्ठको ‘नमेटीने पिरती’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं । गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘नमेटीने पिरत’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अहिले यूट्युबमा नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया
Facebook Comment