एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु

डिसी नेपाल
२ असोज २०७९ १५:२४

काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ । यो बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *