कोरोनाबाट संक्रमित भन्दा निको हुनेको संख्यामा बृद्धि

डिसी नेपाल
३ असोज २०७९ १७:०३

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोनाबाट संक्रमित भन्दा निको हुनेको संख्यामा बृद्धि आएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ९१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । भने १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *