लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्ट कम्पनीले बोलायो वार्षिक साधारण सभा

डिसी नेपाल
७ असोज २०७९ १२:५६

काठमाडौँ। हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले २८ असोजमा बार्षिक साधारण सभा डाकेको छ।  कम्पनीलेको उक्त साधारण सभा एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। साथै, आर्थिक वर्ष २०७८/७९ को सञ्चालक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *