थप ५३ कोरोना संक्रमित थपिए

डिसी नेपाल
१० असोज २०७९ १५:५०

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दुई हजार ६२४ वटा नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *