दशैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटोफिचर)

डिसी नेपाल
१० असोज २०७९ १७:३६

काठमाडौं । यस वर्षको दशैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ ।

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दशैँको पहिलो दिन हो भने १९ असोज बुधबार दशैँको टीकाको दिन हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *